हाम्रो समाजमा यौन र यौनिकता सम्बन्धी असाध्यै
धेरै भ्रम छ, जसको कारण योनिच्छेद नभएका लाई
पनि भर्जिन भन्ने भ्रम परेको हो । कुमारी हुनु वा नहुनु र
योनिच्छेदनको सम्बन्ध फरक छ ।
हाम्रो समाजमा मात्रै
होइन पुरातनवादी संसारका प्राय सबै
समाजमा यो सवालमा समान धारणा रहेको छ ।
नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।
गरिवीको कारण संसारमा धेरै अभिभावकले
भर्जिनिटीकै खातिर यौनसम्पर्क
गर्नका लागि छोरी बेचेका छन । धनि बर्गले
यहि भ्रमका कारण भर्जिनसँग यौनसम्पर्क गर्न भनेर
आँखा चिम्लेर पैसा खर्च गरिरहेका हुन्छन् । सबै धर्म
संस्कारमा पनि कुमारित्वलाई धेरै महत्व दिएको छ ।
इसाई धर्म परम्परामा त कुमारित्व
बचाएकी किशोरीसँग विवाह गर्नु पर्ने र
विवाहको पहिलो रात यौनसम्पर्क
गर्दा उक्ता योनिच्छेद च्यातिएर तन्नामा रगल
लागेको हुनुपर्ने हन्छ । पहिलो दिनको यौनसम्पर्क
गर्दा योनिच्छेद च्यातिएर बगेको रगत देखियोस भनेर
त्यस रात सेतो तन्ना बिछ्याउँनु पर्ने नियम छ र
त्यसको भोलिपल्ट बिहान विवाहमा आएका सबै
पाहुनाहरु सबैलाई
त्यो सेतो तन्नामा पोखिएको रतको टाटो देखाउँनु
पर्दछ । त्यो योनिच्छेद गरेको प्रमाणको रुपमा लिने
विश्वास गरिन्छ ।
सानो उमेरमा गरिने यौनसम्मर्कले गर्दा हाइमेन
नच्यातिए पनि यौन अङ्ग र विशेष गरी योनीमार्ग
राम्रोसँग विकार नभएको हुनाले योनी च्यातिएर रगत
आएको हुनपनि सकदछ ।
त्यसमा पनि योनीमार्गमा भएको योेनिच्छद नरम,
पातलो जालो जस्तो हुन्छ जुन
योनीको मुखमा भित्रपट्टी टाँसिएर रहेको हुन्छ । यसले
योनीको मुखलाई पूर्णतया बन्द गरेको भने हुँदैन ।
सामान्यतया जब केटीहरूको पहिलो यौन सम्पर्क हुन्छ
त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ, जसले
गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ ।
योनिद्वारको आकार र बनावट महिलाहरूमा फरक फरक
हुने भएकाले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत
बग्ने मात्रा पनि मान्छे अनुसार फरक हुन्छ । तर याद
राख्नुपर्ने महत्वपूर्ण कुरा के हो भने एकपल्ट
पनि यौनसम्पर्क नहुँदै पनि कति केटीको योनिच्छद
फाटिसकेको हुनसक्छ भने
कति केटीमा योनिच्छदको तन्किने
क्षमता बढी भएकोले प्रथम पटकको यौन
सम्पर्कमा पनि च्यातिंदैन र रगत पनि आउँदैन ।