Latest Updates :

बिदेश मा दुःख गरी कमाएको पैसा नाजायज सम्बन्ध राखी उडाएको र छोराछोरीको लाबारिस बनाएको भन्दै श्रीमानले गरे श्रीमतीको यस्तो हर्कत कृपया पढी सके पछि अबस्य सेयर गर्न नभुल्नुहोला..

SHARE THIS POST :
बिदेश मा दुःख गरी कमाएको पैसा नाजायज सम्बन्ध राखी उडाएको  र छोराछोरीको लाबारिस बनाएको भन्दै श्रीमानले गरे श्रीमतीको यस्तो हर्कत कृपया पढी सके पछि अबस्य सेयर गर्न नभुल्नुहोला..
#सत्य_घट्ना_ कृपया पढी सके पछि अबस्य सेयर गर्न नभुल्नुहोला..
जनचेतना को लागि सेयर..!!

हाम्रो टाँडिमा केहि दिन अघि भएको घटना ।
यो गम्भीर घटना घट्नुको मुख्य कारण साउदी अरबको ६०-६५ डिग्री को घाममा ज्यामी काम गरेर कमाएको सबै पैसाहरु अरुनै पर पुरुषहरु संग नाजायज सम्बन्ध राखी उडाएको र घरबार बाल बच्चालाई लाबारिस बनाइ घरबार बिगारी बिगत ८ बर्ष देखी बिदेशी भुमिमा दुख गरिरहेको श्रीमान लाई धोका दिए पछि टाडी ८ सुन्दरी चौक बस्ने सितादेबि निरौलाको दुबै हात उनका आफ्नै श्रीमान यामनाथ निरौलाले धारिलो खुकुरि प्रहार गरि छिनाइदिएका छन । त्यसैले यस्ता घटना नदोहोर्‍याउन सबै जना सचेत बनौ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger