Latest Updates :

निर्दयी आमाले गरिन् नाबालक छोरीको भुईमा पछारी–पछारी हत्या यस्ति आमा कसैलाई नपरोस चेतावनीको लागि शेयर गर्न नभुलौ।

SHARE THIS POST :

रौतहटको पँचरुखी गाविसमा बुधवार राति एक निर्दयी आमाले आफ्नै ड्ढ वर्षीया छोरीको हत्या गरेकी छिन् । छोरीको हत्या गरेको आरोपमा प्रहरीले राति नै उनलाई पक्राउ गरेको छ ।

पँचरुखी गाविसकी २२ वर्षीया सुतनी देवीले डेढ वर्षिय छोरी रिनाको गए राति गाविस भवन पछाडि रहेको बाँसघारीमा भुईमा पछारी–पछारी हत्या गरेको प्रहरीले जनाएको छ । बालिकाको हत्याको कारण भने अझै खुलेको छैन ।


जिल्ला प्रहरी कार्यालयका एसपी गणेशराज रेग्मीले आरोपीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताए । ‘के कारणले हत्या गरेको भन्ने सोधपुछ गर्दै छौं,’ रेग्मीले भने, ‘अनुसन्धान पछि मात्र कारण खुल्छ ।’ 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger