Latest Updates :

के जो पनि हुनसक्छ समलिङ्गी ?

SHARE THIS POST :
✍ उस्तै लिङ्गहरु बीचको यौन व्यवहारनै समलिङ्गी हुन सक्दछन अर्थात महिला महिला वा पुरुष पुरुष हुने यौनसम्बन्ध देखि घरजमसम्मको व्यवहार समलिङ्गीय जीवन शैली हो । यौनिक तथा लैँङ्गिक
अल्पसङख्यकको रुपमा जानिन्छ । त्यस्ता जीवन शैली अपनाएका मानिसहरुका लैँङ्गिक पहिचान, अभिमुखिरण तथा व्यवहार समाजमा रहेका अन्य मानिसहरु भन्दा फरक हुन्छ । विश्वका विभिन्न अध्ययनले देखाए अनुसार उही प्राकृतिक लिङ्ग भएका प्रति आकर्षित हुने कुरा ८ बर्षको उमेर देखिनै अनुभव गर्न थाल्छन् । विश्वको कुल जनसङ्ख्याको ८ देखि १० प्रतिशत यौनिक तथा लैँङ्गिक अल्पसङख्यक रहेका छन् । हाम्रो जस्तो समाजमा भने।कतिपय समलिङ्गी वा अन्य यौनिक तथा लैँङ्गिक अल्पसङख्यकले समाजबाट अपहेलित भइने डरले।आफुभित्रको फरक यौनिकता तथा लैंङ्गिकता दबाएर राखेका हुन्छन् । त्यसैले भनिएको हो हामीसँगै भएका कतिपय मानिसहरु जो पनि समलिङ्गी हुन सक्दछन। यौनिक तथा लैँङ्गिक अल्पसङख्यक  भन्ने गरीन्छ । यसको अर्थ निम्न अनुसार छन् ।

=>महिला तथा पुरुष समलिङ्गी (Lesbian and Gay): समान लिङ्ग भएका व्यक्तिहरु एक अर्का प्रति यौनिक रूपमा आकर्षित हुन्छन र एकअर्कामा यौनव्यवहार गर्दछन् भने त्यस्ता व्यक्तिसमूहलाई समलिङ्गी भनिन्छ । यदि त्यस्तो यौनव्यवहार केटा–

नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।

केटाको बीचमा गरिन्छ भने तिनीहरूलाई पुरुष
समलिङ्गी भनिन्छ भने यदि केटी–केटी बीचमा यौन सम्बन्ध वा अन्य किसिमका यौन क्रियाकलाप भएमा तिनीहरूलाई महिला समलिङ्गी भनिन्छ ।

=>द्वयलिङ्गी  : महिला र पुरुष दुबै प्रति आकिर्षित भई यौन चाहना राख्ने मानिस र यौन।व्यवहार गर्ने व्यक्ति समूहलाई द्वयलिङ्गी भनिन्छ । परालैङ्गिक वा ट्रान्सजेन्डर (Transgender) : प्राकृतिक लिङ्ग भन्दा विपरित किसिमको हाउभाउ वा भेषभुषा गर्ने जस्तै शारीरीक रुपले पुरुष भएर जन्मिने तर महिलाको जस्तो व्यवहार देखाउने र महिला भएर
जन्मिने तर पुरुषको जस्तो व्यवहार देखाउने र भेषभुषा लगाउँन मन लाग्ने व्यक्ति समूह परालैङ्गिक
वा ट्रान्सजेन्डर हुन ।

=>अन्तरलिङ्गी वा इन्टरसेक्सुवल : महिला र पुरुषको जैविक गुणहरु एउटै मानिसमा भएको वा ती गुणहरु छुट्टाउन नसकिने अवस्था जस्तै लिङ्ग र योनी दुबै हुन्छ तर
कुनै पनि पुर्ण रुपमा विकसित नभएको अवस्थाको व्यक्ति समूह हुन अन्तरलिङ्गी वा इन्टरसेक्सुवल हो।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger