खाना थोरै हुदा मलाई छैन भनी तपाईलाई पेट भरी खुवाउने केवल तपाइकी आमा हुन ,
दिन दिनैको कचकच सहन नसकेर आमा मध्यरातमा घर छोडेर हिड्ने निर्णय गरिन् । छोराको घर बिगारेर आफू त्यहाँ नबस्ने भनेर मुटु दह्रो बनाईन् । घर छाड्ने बेलामा कोठामा भएको छोरा, बुहारी र नाती नातीनीको तस्बिर चुमेर बलिन्द्र धारा आँशु झार्दै आमा बाहिर निस्किईन् ।
त्यो रातिको अँध्यारोमा उनलाई गोडाले जता जता लगे त्यतै गईन् । बेहोशीमा सडकको किनारामा पल्टिईन् ।
भिडियो हेर्नुहोस् :
नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।