Latest Updates :

न्युजिल्याण्डमा शक्तिशाली भुकम्प, क्षतिको विवरण आउन बाँकी...फोटो फिचर

SHARE THIS POST :
कात्तिक २८,न्युजिल्याण्ड। न्युजिल्याण्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएअनुसार वेलिङटनबाट दुई सय आठ किलोमिटर दक्षिण पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।
शक्तिशाली भूकम्प गएपनि अहिले सम्म कुनै क्षतिको विवरण भने बाहिर आएको छैन । यस अघि सन् २०११ मा पनि न्युजिल्याण्डको क्राइस्टचर्चमा शक्तिशाली भूकम्प गएको थियो ।
जसमा परी १८५ जनाले ज्यान गुमाएका थिए भने सो भूकम्पमा परी शहरको सिटी सेन्टर पूरा रुपमा ध्वस्त भएको थियो ।






SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger