प्रधानमन्त्रीको बिदाई अन्तरवार्ता प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समक्ष ठूला ठूला सपना बाँडनुको कारण खुलासा गरेका छन् । गएको शनिवार हाम्रो कथा डट कमसँगको करिव १ घण्टा २० मिनेट लामो कुराकानीमा उनले सो कुरा वताएका हुन् । प्रधानमन्त्री भएपश्चात नेपाली मिडियालाई दिईएको पहिलो अन्तरवार्ता दिदै ओलीले भने मैले सपना वेचेको होईन बाँडेको मात्र हो । हाम्रो कथा डट कमले प्रधानमन्त्री ओलीको सपना श्रृखला प्रसारण गरिरहेको छ । यो पुरा अन्तरवार्ता हो । मैले किन देखाएँ सपना शिर्षकमा प्रधानमन्त्रीको अन्तरवार्ता
