Latest Updates :

प्रेमीसँग ९ घण्टासम्म यौन लीलामा लिप्त हुदा।

SHARE THIS POST :
कुनै पनि आमाका लागि उसको बच्चा भन्दा मूल्यवान कुनै वस्तु हुँदैन् । तर, ब्रिटेनकी विवाहित महिला वोनी एडकिन्सको एक हर्कतले आमा शब्दलाई लज्जित बनाइदिएको छ । वोनी आफ्नो नयाँ प्रेमी ओमोली बाबाटुम्डे पीटरसँग रक्सीको नशामा शारीरिक सम्बन्ध बनाउनमा यति व्यस्त भइनकी उनले आफ्नी तीन महिने छोरीको ख्यालै गरिनन्, जो चिसोका कारण यो दुनियाँमा बाँकी रहिनन् ।

 एडकिन्स आफ्ना ती प्रेमीसँग रक्सीको नशामा ९ घण्टासम्म शारीरिक सम्बन्ध बनाइरहेकी थिइन्, जो उनलाई केही दिन अगाडि मात्रै बस स्ट्याण्डमा भेटिएका थिए । जब उनी यो करतुत गरिरहेकी थिइन् तब छोरी (जसले ट्रयाक सूट मात्रै लगाएकी थिइन् र उनको माथि कुनै कम्बल थिएन्) उनको चिसोका कारण सोफामै मृत्यु भयो । अर्काेदिन विहान जब बोनी व्युझिइन् तब छोरीलाई ब्युझाउन खोजिन तर, उनले कुनै प्रतिक्रिया देखाइनन् । त्यसपछि छोरीलाई रोयल स्ट्रोक यूनिवर्सिटी हस्पिटल लगेर गइन् । तर, त्यहाँ पनि डक्टरहरुले छोरी बचाउन कोसिस गरेपनि सकेनन् । र बालिकालाई मृत घोषित गरे ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger