काठमाडौ – शंकर अधिकारी घायलको लेखन र निर्देशनमा एन एच एस मिडियाको प्रस्तुती रहेको एक कारुणिक कथा हो म बेश्या हु रिलिज भएको छ । एक बेश्या लाइ सबैले भोगछ्न र छोड्छ्न तर उ किन बेश्या बनि कसैले नियाल्दैनन ।
यहि कथा बोकेको छ सर्ट मुवि हो म बेश्या हु ले । सुबि साही ,माधव पन्डित, उषा बस्नेत, र बासु खरेलको अभिनय रहेको यो मुवि लाइ रामकृष्ण चौलागाईं ले खिचेका हुन भने अर्जुन थापा ले सम्पादन गरेकाछ्न। युटुव च्यानल बाट यो मुवि लाइ रिलिज गरिएको छ।