Latest Updates :

कोही रहरले मर्छ र ?केहि त पक्का कारण हुन्छ ,किन यी महिलाले ४ बर्षे छोरा सहित झुन्डिएर आत्महत्या गरिन ?

SHARE THIS POST :
सुर्खेतको भेरिगंगा नगरपालिका वडा न. 6 मैनतडाको जङ्गलमा असोज 28 गते 4 बर्सिय छोरा सहित मिना बि.क. नाम गरेकि महिला झुन्डिएको अबस्था मा फेला परेको जानकारी पाउँदा दुख लाग्यो किन कि जो कोहिलाई यदि बाँच्ने इच्छा छैन भने आफु मात्र मर्दा हुन्थ्यो तर साथ मा अरु को ज्यान किन लिनु त्यो पनि निर्दोस बालक को ! मान्छे ले यो कुरा याद गर्नु पर्छ कि कुनै निर्दोस को ज्यान मार्ने कसैलाई अधिकार हुदैन त्यसैले आफू मर्ने कि बाँच्ने त्यो निर्णय गर्ने अधिकार छ तर कोहि निर्दोस को ज्यान मार्ने कि नमार्ने त्यो निर्णय गर्ने न त अधिकार छ न कानुन ! बिचरा आमाको कारण अबोध बालक ले सजाय पायो यो कसरी झुन्ड्याउन सकेको होला के हात पनि काँपेनन होला कस्ति आमा यस्ती आमा त सत्रु को पनि नपरोस ! जे जस्तो भएपनी मृतआत्मा ले सान्ती पाओस ! आमा को आत्मा ले त के सान्ती पाउथ्यो र बालक को आत्मा ले स्वर्ग मा बाँस पाओस !!

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger