Latest Updates :

8 बर्षिय बालकलाई बली दिएर हत्या

SHARE THIS POST :


नवलपरासी, साउन ९ – नवलपरासीको कुडियामा 8 वर्षीय बालकलाई बलि दिइ हत्या गरिएको छ । प्रहरीले बलि दिने नौ जनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो ।

इलाका प्हरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीयवासीले झारफुकको अन्धविश्वासमा बालकलाई बलि दिएर हत्या गरेको खुलेको छ ।

गत पाच साउनदेखि बेपत्ता कुडियामा–४ निवासी 8 वर्षीय बालक सोनी भन्ने जीवन कहाँराको शव शुक्रबार घरदेखि ४ सय मिटरपूर्व पिगेप गेस्ट हाउसको पछाडि फेला परेको छ । बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको हो । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

NEW REALESE VIDEO PARBATI RAI AND SHANKAR BC

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger