Latest Updates :

संसदमा प्रधानमन्त्री भक्कानिएर रोए

SHARE THIS POST :
चिताबाट शव नियन्त्रण ! - कांग्रेस बैठकमा देउवाले भनेः महाअभियोग प्रस्ताव आइहाल्छ भन्ने लागेको थिएन - विमानस्थल विस्तार सकिने समयसम्ममा १६ प्रतिशत मात्र काम ! - सवारी परीक्षण केन्द्रः दुर्घटना बढ्दा मात्रै चर्चा - भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा चार सय भारतीय कमाण्डो आउने - माथिल्लो तामाकोसी २०७५ असारसम्ममा - महाअभियोग प्रस्तावपछि लोकमानको ठाउँमा दीप बस्न्यात , यिनी पनि विवादित - कालिञ्चोकमा केबलकार निर्माण गरिने - मोटरसाइकल चढ्ने सपना पूरा गर्न वृद्ध एक्लैले खने २ किमि सडक
संसदमा प्रधानमन्त्री भक्कानिएर रोए
   

आज कैलालीमा आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप हुँदा २२ जनाले ज्यान गुमाउनु परेको छ । यसै क्रममा व्यबस्थापिका संसदको आजको बैठकलाई संबोधन गर्दैगर्दा प्रधानमन्त्री शुशिल कोईराला यस घटनालाई सम्बोधन गर्दा भक्कानिएर रुनु भएको छ ।

टिकापुर कैलालीमा भड्किएको हिंसात्मक आन्दोलनका क्रममा २२ जना प्रहरीले ज्यान गुमाउनु परेको घटनाले आफुलाई अत्यन्तै मर्माहित बनाएको बताँउदै गर्दा प्रधानमन्त्री शुशील कोईराला शब्द उच्चारण गर्न समेत नसक्ने अबस्थामा पुग्नु भएको थियो ।

संसदको बैठकलाई सम्बोधन गर्दै कोईरालाले नेपाली जनताको बर्षै देखिको संबिधान पाउने अपेक्षा बल्ल पुरा हुन लागेका यस एतिहासिक घडीमा सुरक्षा निकाय माथि भएको हृदयविदारक घटनाले मर्माहत बनाएको भन्दै संबिधान संसोधनिय भएकाले आफ्ना हक अधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger