Latest Updates :

उडेको केहि समयमै सम्पर्क बिहीन भएको यति एयर लाइन्स को बिमान दुर्घटना ग्रस्त भेटियो।

SHARE THIS POST :
भैरहवामा यति एअरलाइन्स दुघर्टना

असोज ८ गते काठमाण्डौबाट १६:२४ बजे भैरहवाको लागि उडान भएको यती एयरको 9N-AIB नं.को जहाज १६:५४ बजेको सयममा गौतमबुद्ध बिमानस्थल भैरहवा अवतरण गर्ने क्रममा जहाजमा ब्रेक नलागी पश्चिम तर्फ रन वे देखि अन्दाजी १५० मिटर खाली जमिनमा गएको, उक्त जहाजमा २९ जना यात्रु र ३ जना चालकदलका सदस्यहरु रहेकोमा सबै जना सकुसल रहेको यात्रु तथा चालकहरुको प्रहरीव्दारा उद्दार गरिएको र जहाज घटनास्थलमै रहेको ।


WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger