Latest Updates :

मोर्चा फकाउँदै भट्टराई

SHARE THIS POST :
काठमाडौं, पुस १ / सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउन नसकेकै बेला पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संशोधन विधेयकले मधेसीको मुद्दा सम्बोधन नगर्ने भन्दै आन्दोलनलगायत वैकल्पिक रणनीति तयार गर्न मोर्चाका नेताहरुलाई सुझाव दिएका छन्।


पूर्वमन्त्री केशवमान शाक्यको निवास बबरमहलमा बिहीबार अपराह्न मधेसी मोर्चाका नेतासँग गेको तीन घन्टा लामो परामर्शमा भट्टराईले उनीहरुलाई आन्दोलनका लागि प्ररित गरेका छन्। भट्टराईसँगको छलफलमा मोर्चाका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबारसम्म संशोधन प्रस्ताव पारित गराउने सार्वजनिक प्रतिवद्धता माग गर्ने बताएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger