Latest Updates :

घास काटन हिडेकी बुहारी हाेटलमा देवर सँग मस्ती गर्दै गर्दा अन्य तीन जना यौनकर्मी सँगै रंगेहात समातिएपछि……

SHARE THIS POST :
इटहरी । माेरङ पथरी शनिस्चरे निवासी  (नाम परिवर्तन ) धनिरामकाे घरमा अाइतबार दिउसाे करीब ४ बजे फाेन बज्छ पाेडेलले फाेन उठाएर हलाे भन्न नपाउदै उताबाट अावाज अाउछ हामी प्रहरी बाेलेकाे तपाइकाे बुहारी हामिले समातेका छाै तुरून्त अाउनुपर्याे ।

पाैडेल एकछिन अक्क न बक्क पर्छन र कुरा  बुझ्न प्रहरी कार्यालय कुद्छन प्रहरीकाे कुरा सुनेर पाैडेल एकछिन छक्क पर्छन र  बुहारी लिएर घर फर्कन्छन ।  खाना खाएर दिउसाे घास काटन गएकी बुहारी हाेटलमा समातिएकाे खबर पाएपछि घरमा सबै छकक पर्छन । पक्राउ महिलाका श्रीमान बैदेशिक राेजगारकाे शिलशिलामा २ बर्षदेखी बाहिर रहेकाे प्रहरीले जनाएकाे छ ।

घटना सुन्दा अचम्म लाग्न सक्ला तर याे बास्तविक सत्य हाे । माेरङ पथरी शनिश्चरेमा अाज भाेली यस्ता घटना सामान्य बनिन थालेका छन । श्रीमान बिदेशमा रहेका महिला तथा युवतीहरू अाजभाेली पथरी बजारका हाेटलहरूमा रंगेहात समातिन थालेका छन ।

इलाका प्रहरी कार्यालय पथरीले अाफ्नाे क्षेत्रमा हुने बेश्याबृती राेक्न  बिशेष अभियान सुरू गरेलगत्तै यस्ता घटना सार्वजनीक हुन थालेका हुन। प्रहरीले गत अाइतबार साझ पथरीबजारका हाेटलहरूमा छापा मार्ने क्रममा अाधा दर्जन जाेडी पक्राउ गरेकाे थियाे । पक्राउ परेका महिलाहरू मध्ये अधिकांसकाे श्रीमान बैदेशीक राेजगारकाे शिलिशलामा बिदेश रहेकाे प्रहरीले जनाएकाे छ ।  पक्राउ परेका मध्ये केही कसैकाे बुहारी र कसैकाे श्रीमती रहेकाे प्रहरीले बताएकाे छ ।

पक्राउ सबैलार्इ अाइतबार साझनै परिवार बाेलाएर जिम्मा लगाएकाे इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक राजन कार्कीले बताए । यस्ता घटना पथरीमा सामान्य बनिन थालेकाे निरीक्षक कार्की बताउछन । उनले पथरी क्षेत्रमा गुण्डागर्दी र हाेटलहरूमा हुने अवैध याैन धन्दा निर्मुल पार्न अाफ्नाे अभियानमा साथ दिन सबैलार्इ अनुराेध समेत गरेका छन ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger