Latest Updates :

कुकुरले टोकेपछि राष्ट्रपतिका छोराको अस्पतालमा लैजादै गर्दा मृत्यु

SHARE THIS POST :
एजेन्सी । कुकुरको टोकाइबाट गाम्बियाको निर्वाचित राष्ट्रपति आडमा बैरोका ८ वर्षीया छोराको मृत्यु भएको छ । कुकुरले टोकेपछि उनलाई अस्पतालमा लैजादै गर्दा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति अहिले सेनेगलमा भएको हुनाले छोराको अन्तिम संस्कारमा सहभागी नहुने बताइएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger