Latest Updates :

बिदेश बाट पठाएको पैसा सकेको भन्दै नेपाल फर्केको पाचँ दिनमै श्रीमानद्धारा खुकुरी प्रहार गरि श्रीमतीलाई पारे दुई टुक्रा

SHARE THIS POST :

कात्तिक ७, सिन्धुली । विदेशमा आफुले दुख गरेर कमाएर घरमा पठाएको पैसा मोज मस्ती गरी सकेको भन्दै सिन्धुलीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

सिन्धुली हत्पते गाविस–९ घाटगाँउका राम दनुवारले आइतवार विहान करिब १० बजेतिर आफ्नै श्रीमती ३२ वर्षीया छाउनी दुनुवारको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट उनको टाउँको र शरिरको भाग अलग भएको छ ।

श्रीमतीको हत्यापछि तत्कालै हत्या गर्न प्रयोग गरिएको खुकुरी सहित ईलाका प्रहरी कार्यलय डकाहा पुगी आत्मसमर्पण गरेका छन् । स्वदेश फर्केको पाचँ दिनमात्रै भएको बेला आफुले विदेशमा दुख गरेर पठाएको पैसा मोजमस्तीमा खर्च गरेका कारण हत्या गरेको बताएको प्रहरी निरिक्षक कुल बिर चन्दले जानकारी दिए । अमृत शर्माबाट


नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger