Latest Updates :

दुई मुख भएको बाच्छी जन्मिएपछि भगवान को रूप भन्दै हेर्नेको भिड

SHARE THIS POST :
मोरङ । मोरङको मधुमल्ला-८ पिपलडाँगीमा अनौठो बाच्छी जन्मिएको छ । विष्णुकुमारी राईको घरमा पालेको लोकल गाईले ९ वेतमा दुई टाउँको भएको बाच्छी जन्माएको हो । दुई टाउकोमा बाच्छीको दुई मुख र चार आँखा छन् । अपरेसन गरेर निकालिएको उक्त अनौठो बाच्छी हेर्नेको घुईचो लागेको छ । हेर्ने आउनेहरूले देवीको प्रकट भएको भन्दै दक्षिणा राखेका छन् ।



नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger