Latest Updates :

‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न युवाद्वारा आत्महत्या

SHARE THIS POST :
काठमाण्डौ। ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न चितवनका कृष्ण सुवेदीले आत्महत्या गरेका छन् । गुगल ड्राइभको सहारामा नेपालदेखि अष्ट्रेलिया फिल्म पठाएका उनले मिडिया तथा सामाजिक सञ्जालमा आएको भाररल समाचार र यसको कानुनी कारबाहिको बारेमा मानसिक तनाबसँगै अन्ततः आत्महत्या गरेको बुझिएको छ ।

उनि सहितको चार जनाको टोलीलाई प्रहरीले मिडियामा समाचार आउनुपुर्व नै समाईसकेको थियो । तत्पश्चातः निर्माण टिमको आग्रहमा नै प्रहरीले तारेखमा छाडेको बताइएको छ । यो बारेमा प्रहरी तथा निर्माण टिम सदस्य कोहि पनि खुलेर बोल्न चाहेका छैनन् । पुर्णतः विवरण आउन बाँकी छ ।

आत्महत्या गर्ने सुवेदीको मृत शरिर अहिले पोष्ट मार्टमको लागी टिचिङ अस्पतालमा लगिएको छ । ‘छक्का पञ्जा’ पाइरेसी पछि फेसबुकमा स्टाटस लेख्दै निर्माता गिरीले यसमा संलग्न केहि व्याक्तिहरु प्रहरीको फन्दामा समेत पुगिसकेको लेखेका थिए । दिपकसँगै निर्देशक दिपाश्री निरौंला भने यतिबेला यूरोपमा छन् । पाइरेसीपछि डिजिटल अधिकार प्राप्त कम्पनि हाइलाइट्स नेपालले फिल्मलाई युट्युवमा अपलोड गरिसकेको छ । ठूलोपर्दा डट कमबाट 

नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै। 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger