Latest Updates :

अचानक आकासबाट माछा खस्न थालेपछि ....यो भिडियो हेर्नुहोस दंग पर्नुहुनेछ

SHARE THIS POST :
भरतपुरमा अचानक आकासबाट माछा खस्न थाले....

भारतको राजस्थानस्थित भरतपुरमा हालै अचानक आकासबाट माछा खस्न थाले । आकाशबाट माछा वषिर्न थालेपछि मानीहरुमा हगामा मच्चिन थाल्यो । मानिसहरुले सुरुमा त केही मेसो पाएनन् । तर पछि चाल पाए की आकाशबाटै वर्षाको पानीसँगै माछाको पनि वर्षा भएको रहेछ । भरतपुर जिल्लाको रुपबास इलाकामा बिहिबार राति भएको वर्षाका क्रममा आकासबाट मासु पनि र्झन थाले । मानिसहरुले आफ्नो घरको छानोमा पनि केही खसेको आवाज सुने । पछि हेर्दा त आफ्नो आँगन, छत तथा सडकमा समेत माछाको विस्कुन देखियो । यद्यपि आकासबाट माछा खसेको यो पहिलोपटक होइन । यसअघि पनि कैयन् ठाउँमा यसरी वर्षाको पानीसँगै माछा खसेको घटना सार्वजनिक भएको थियो । मुम्बइ पूणे राजमार्ग तथा आन्ध्रप्रदेशमा पनि यस्तै घटना भएको थियो । तर वैज्ञानिकहरुले भने यस्तो घटनालाई सामान्य रुपमा लिन्छन् । समुद्रमा आउने तिव्र गतिको तुफानका क्रममा उक्त तिव्र गतिको हावाले समुद्रमा भएका माछा तथा अन्य जिवहरुलाई उडाएर लैजान्छ । हावाको गति कम नहुन्जेलसम्म ती जिवहरु ऋाकाशमै तैरिन्छन् । हावाको गति कम भएसँगै भने माछा तथा अन्य जिवहरु ज्मिनमा खस्दछन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger