Latest Updates :

काठमाडौंमा महिलाले आफ्नै श्रीमानको लिंग काटिन्-हेर्नुहोस

SHARE THIS POST :
काठमाडौंमा महिलाले आफ्नै श्रीमानको लिंग काटिन्-हेर्नुहोस

काठमाडौं,०३ भाद्र । राजधानीमा एक महिलाले आफ्नै श्रीमानको लिंग काटेर घाइते बनाएकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमानलाई हँसियाँ प्रहार गरेको अभियोगमा शंखरापुर नगरपालिका–१० सलम्वुटार बस्ने २६ बर्षीया सन्तमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले सोमबार २९ बर्षीया श्रीमान कान्छामान तामाङलाई घरायसी झगडामा धारिलो हतियार हँसियाले लिङ्ग काटी गम्भीर घाइते बनाएकोले शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
साभार - दैनिक नेपाल

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger