यसकारण मौन छू कि बहस यस्तो पनि गर्न चाहन्न जहाँ बहसको जित होस अनि सम्बन्धको हार मलाई डर तिमी सँग होइन सम्बन्ध टुट्नु सँग लाग्छ।
बिर्सिदेउ उसलाई जो तिमीलाई हसाउन सक्दैन
यादगार उसलाई जो तिमीलाई भुलाउन सक्दैन
सधै साथ दिने कसम खाने गर्छन धेरैले यहाँ
तर बिस्वास एक उसैलाई गर जो तिमि बिना मुस्कुराउन सक्दैन।
सबाल नगर जवाफ धेरै छन,म सँग
यसकारण सहन्छु कि बहस यस्तो पनि गर्न चाहन्न जहाँ बहसको जित होस अनि सम्बन्धको हार
मलाई डर तिमी सँग होइन सम्बन्ध टुट्नु सँग लाग्छ।
तिमीले सोध्ने हजार प्रश्नको एक जवाफ यही नै हो
मलाई डर तिमी सँग होइन
भाग्य सँग लाग्छ जो देखिदैन तर बार बार आएर प्रहार गरी रहन्छ।
एैनामा देखिएको आफ्नो प्रतिविम्बलाई सोधे-'तँ किन हॉस्दैनस्??'
उसले मुस्कुराउँदै भन्यो-'तँ हॉसे न म हॉस्छु।'
बा-आमालाइ छोराछोरी बिग्रेला भन्ने टेन्सन,
छोराछोरीलाइ मोबाइल बिग्रेला भन्ने टेन्सन😁😁
कुनै पनि कुरालाई सत्य हाे भनेर प्रमाणित गर्नकाेलागि केवल दुई व्यत्तिकाे अावश्यकता पर्छ: एक सत्य बाेल्न सक्ने र अार्काे सत्य सुन्न सक्ने !!
तिमी ठिक छौ भन्दैमा अरुलाइ गलत
छौ भन्न मिल्दैन किनकि तिमिले कहिले
पनि अरुको ठाउँमा उभिएर हेरेको छैनौ
धेरै अन्तर छ मान्छे र भगवानमा
धेरै फरक छ भाग्य र बन्धनमा
यदि केही चाहन्छौ र त्यो पुर्ण भएन भने
सम्झकी त्यो भन्दा राम्रो हुन बाँकी छ जीवनमा
मान्छे बरिष्ठे भएसी ,,
रिप्लाइ ढिलो ,,अनि थोरै शब्दमा दिन्छ रे 😂😂
"घर" कच्चा हुँदै मा केही फरक पर्दैन....
तर "सम्बन्ध" कच्चा भयो भने ....जिन्दगी
जिउन गारो हुन्छ.........
बाच्नुछ भने फुलजसरी हैन, ढुङ्गाजसरी बाच्नुस जुनदिन फुल फक्रन्छ, कसैले टिपेर च्यातेर फाल्छ तर ढुङ्गा टुटफुट भएर सुन्दर आकार लिएपछि भगवान बन्छ
आफ्नो क्षमतालाई बेवास्ता गर्ने,अरुबाट प्रभावित भएर अरुको नक्कल गर्ने सबभन्दा ठुलो मुर्खता हो!
पहिचान बनाउन फोटोकपी📄हैन, प्रिन्टआउट📠हुनुपर्छ!