Latest Updates :

भूकम्पको बिगबिगी ठुलो क्षति हुने गरी आयो भूकम्प

SHARE THIS POST :
इन्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प, ठूलो क्षतिको अनुमान,
काठमाडौं,२२ मंसिर । इन्डोनेसियाको उत्तरी प्रान्त आचेमा ठुलो भूकम्प आएको छ । स्थानीय समय अनुसार राति १० बजेर २२ मिनेटमा ६ दशमलव ४ रेक्टर स्केलको सो भूकम्पका कारण कैयौ घरहरु भत्किएको अन्तराष्ट्रिय संचार एजेन्सीहरुले बताएका छन् ।






मानिसहरु घर छोडेर खुला आकसमा बसेको बताइएको छ भूकम्पका कारण अहिले सम्म एक व्यक्तिको मृत्यु भएको र कैयौ घरमा पुरिएको हुनसक्ने बताइएको छ । यस प्रान्तमा सन् २००४ मा ९ दशमलव २ रेक्टर स्केलको भूकम्प आउदा सुनामी आएको थियो । एजेन्सी

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger