व्यक्तिको अनुहार, नाक, आँखा, केशजस्ता कुरा होस् वा उचाइ, हात–खुट्टामा आधारभूत समानता भए पनि भिन्नता पनि हुन्छ नै । तपाईंले पक्कै पनि यौनसँग सम्बन्ध राख्ने अङ्गका बारेमा सोध्नुभएको होला भन्ने अनुमानका आधारमा जवाफ दिने प्रयास गरेको छु । भगक्षेत्र : पुरुषको तुलनामा महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा त्यति स्पष्ट देखिँदैन । झट्ट हेर्दा छालाको दुई पत्र एक–अर्कामा... के जात अनुसार महिलाको यौनांग फरक हुन्छ ?अबस्य हुन्छ .......................Countinue Reading

