ठुलो लिंगले भन्दा सानो लिंगले धेरै यौन सन्तुष्टी दिन्छ.. तर एउटा यस्तो तरिका छ.. जानी राखौ
लिंग कत्रो हुनुपर्छ ?
अन्य व्यक्तिसँग तुलना गर्नुभए पनि तपाईंले आफ्नो लिङ्गको कुनै पनि नाप दिनुभएको छैन। लिङ्ग साँच्चिकै सानो भएको हो वा होइन पक्का गर्नुहोस्। कतिपय व्यक्तिले लिङ्गको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर चिन्ता गर्छन्। यस्तो स्थितिलाई स्मल पेनिस सिन्ड्रोम पनि भनिन्छ। सामान्यतः उत्तेजित अवस्थामा लिङ्गको सालाखाला लम्बाइ यस्तै १५ सेन्टिमिटर हुन्छ। धेरैजसो व्यक्तिको लिङ्गको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशतजति व्यक्तिको लिङ्ग ११ सेन्टिमिटरको हाराहारीमा हुने देखिएको एक अध्ययनले बताएको छ। ठीकसँग नाप गर्न शिथिल अनि उत्तेजित दुवैको नाप लिनुपर्छ।
यो भिडियो हेर्नुहोस जहा महिलाले कुन कुन अवस्थामा र कसरी यौन सन्तुस्टि प्राप्त गर्छन भनी देखाइएको छ
यो पक्कै हो कि लिङ्ग एक विशेष अङ्ग हो र यसको सांकेतिक महत्त्व बढी छ। सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ। कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँग जोडिएको मान्छन्।
के श्रीमतीलाई यौनसुख दिन सकिएला ?
कुनै राम्रो दृश्य हेर्न अरूले सहयोग गर्न सक्छन् तर त्यसलाई हेरेर आनन्द त आफैंले प्राप्त गर्नुपर्छ। त्यसैगरी यौनसुखको सन्दर्भमा पनि अरूले सहयोग गर्न सक्छन् तर व्यक्ति आफैंले नै यौन सुखको अनुभूति गर्नुपर्छ।
श्रीमती वा यौनसाथीलाई यौन सुख दिन नसकिने हो कि भन्ने चिन्ताले सताएको छ भने के बुझ्नुहोस् भने सामान्यभन्दा सानो लिङ्ग भए पनि यौन सम्पर्क गर्न सकिन्छ। यदि सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला। मलाई लाग्छ, लामो लिङ्गभन्दा पनि तपाईंलाई आत्मविश्वासको आवश्यकता छ। जहाँसम्म आफ्नी यौनसाथीलाई यौन सुख प्रदान गर्ने क्षमताको प्रश्न छ त्यो पनि मजाले सकिन्छ।
महिलाको यौनसंवेदनशील अंङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन। प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो। महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट यौन आनन्द प्राप्त गर्छन्। यो भगांकुर वाहिरतिरै हुन्छ। योनिको लम्बाइ -४ इन्च)लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एक तिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया छोटो भनिने लिङ्ग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने खालकै हुन्छ। हुन सक्छ, कतिपय महिलालाई ठूलो आकारको लिङ्गप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाइनेचाहिँ होइन। योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरू तथा यौनकेशहरू पाइने भागहरू अनि स्तन तथा शरीरका अन्य भाग पनि यौन संवदेनशील हुन्छन्। यी अङ्गका घर्षण वा मर्दन पनि यौन सम्पर्कको अन्तरङ्ग क्रियाकलाप हुनसक्छ।
यदि लिङ्ग बढाउने उपायहरू नै गर्न चाहनुहुन्छ भने,
१. कसरत तथा हातैले तन्काउने विधि : दैनिक रूपमा पर्याप्त समय लिङ्ग-दोहन -दुहुने) जस्तो गरी तन्काए लिङ्गको नाप बढ्ने दाबी गरिएको छ।
२. तौल वा यन्त्रको सहायताले तन्काउने विधि : कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा कअचभध-भहतभलमभच भएका यन्त्रले लिङ्गको नाप बढाउने। कतिपयले यस्ता विधिले अनावश्यक रूपमा लिङ्गमा चोटपुग्ने कुरामा सजग हुनुपर्ने कुरामा जोड दिएका छन्।
३. पम्प प्रयोग गर्ने विधि : दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने विधिले अन्य समयमा भन्दा लिङ्गको उत्तेजना कडा र बढी हुने दाबी गरिएको छ। यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजानिए लिङ्गमा चोट पुग्ने सम्भावना हुन्छ।
४. शल्यक्रिया : यो विधिमा लिङ्गलाई अडयाउने तन्तु काट्ने, बोसो तन्तु भर्ने वा अन्य वस्तु राख्ने -प्रत्यारोपण) गर्ने जस्ता उपाय गरिन्छ। यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकबाट गारउनु आवश्यक छ। यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया गराउने व्यक्तिको आशाअनुरूप नतिजा नआएको कुरा पनि गरिन्छ। कान्तिपुर साप्ताहिकबाट
अन्य ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।