Latest Updates :

अब नेपाल लोडसेडिङमुक्त

SHARE THIS POST :

काठमडौं, १७ पुस । अब मुलुक लोडसेडिङमुक्त हुने भएको छ । निजी क्षेत्रबाट उत्पादित १३ मेगावाट र भारतबाट ल्याइएको ४० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएपछि मुलुक लोडसेडिङ मुक्त हुने भएको हो ।
आजको नागरिक दैनिकमा खबर छ– भारतबाट ल्याइएको बिजुली शनिबार रातिदेखि राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । भारतबाट ल्याइएको समेत ५३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।
बिजुली थपिएसँगै मुलुकभर लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने अनुमान गरिएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger