Latest Updates :

चिट्ठा थाप्दै हुनुहुन्छ या बाजी लगाउदै हुनुहुन्छ या कुनै शुभकार्य शुरू गर्दै हुनुहुन्छ ?भने यस्ता महिलालाई हेरेर मात्र लगाउनुहोस।

SHARE THIS POST :
हिन्दु धर्ममा आफ्नो काममा निस्किने समयमा देखिने केहि दृश्य तथा अवस्थाले काम सफल हुने या नहुने भन्ने अनुमान गर्ने गरिन्छ । यदी तपाई कुनै आवश्यक काममा जाँदै हुनुहुन्छ र बाटोमा कुनै गर्भवती महिला भेटिए या देखियो भने भगवानलाई धन्यवाद दिनुहोस् ।
शकुन शास्त्रका अनुसार यसलाई निकै शुभ मानिन्छ । यस्तो अवस्थामा बाहिर निस्किँदा तपाईले गर्न लागेको काममा सफलता मिल्छ ।
 विवाहित महिलालाई लक्ष्मी स्वरूप मान्ने गरिन्छ । देवी लक्ष्मीको प्यारो रंग रातो हो । यो रंगको लुगा लगाएर श्रृंगार गरेर आएकी कुनै स्त्री देखिए पनि यसलाई शूभ मानिन्छ । यस्ता महिला देखिए तपाईको काम सफल हुने मान्यता रहिआएको छ ।
शकुन शास्त्रका अनुसार कुनै शुभ कार्यका लागि घरबाट निस्किँदा अगाडिबाट कुनै महिलाले पानीले भरिएको गाग्री लिएर आउँदै गरेको देखे त्यसलाई पनि शुभ संकेत मानिन्छ । आजकल निकै मात्र गाग्रीको प्रयोग हुने गर्छ । यसकारण कुनै बाल्टिन या कुनै अर्को भाँडामा पानी लिएर आएको देखेपनि त्यसलाई सफलताको संकेत मानिन्छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger