Latest Updates :

अत्याधिक यौन चाहना हुदा युवतीले देखाउने चार इसारा जानिराखौ।

SHARE THIS POST :
काठमाडौं, एजेन्सी । महिला र पुरुषमा यौन इच्छा फरक हुने गर्दछ । पुरुषका लागि महिनामा यो या त्यो अवधिमा यौनइच्छा कम या बढी नहुने भएपनि महिलाहरुको जैविकीय संरचनाले उनीहरुमा भने यौनमा सधैंभरी एकनासको इच्छा हुँदैन ।



महिनामा महिलालाई कुन दिन यौन इच्छा हुन्छ भन्ने कुरामा पनि बिभिन्न मतहरु रहेका छन् । कतिपयले महिनावारी भएको १२ दिनदेखि १८ दिन र महिनावारी हुनुको २ दिन अघिदेखि बढी इच्छा हुने बताउने गर्दछन् । तर जर्मनीमा हालै गरिएको अध्ययनले भने फरक तथ्य देखाएको छ । यो अध्ययनले महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्मको अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउने बताएको छ । तर यौनइच्छालाई जैविक भन्दा पनि मानसिक कुराले बढी प्रभाव पार्ने भएकोले सबैभन्दा ठूलो कुरा यौनमय वातावरण निर्माण हुनु आवश्यक हुन्छ ।महिलाहरु हतारमा या त्रासमा यौन सम्बन्ध राख्न मन पराउदैनन र उक्त समयमा गरिएको यौन सम्बन्ध बाट कुनै सुख पानी प्राप्त गर्न सक्दैनन ,महिलाहरुमा पुरुषमा जस्तो देखने बितिकै या कल्पनामा पुरुष जति उत्तेजित बन्न सक्दैनन उनीहरुलाई अत्याधिक उत्तेजनामा आउन पुरूस्कए स्पर्स अंकमाल या चुम्बनको जरुरी हुन्छ पाहिले नै यौन उत्तेजना नहुने भएकाले महिला यौन संपर्क गर्न हतारिदैनन त्यसैले महिलालाइ पूर्ण यौन सन्तुस्टि  दिन सहबास हुनु  अगाडिको क्रियाकलाप अर्थात फोरप्ले मा लामो समय दिनु जरुरी हुन्छ। यानी मा लिंग प्रबेश गराउदा भन्दा पनी बढ़ी महिलाले फोरप्लेमा चरम आनन्द पाउने गर्छन।

यौन इक्षा तीब्र हुदा महिलाले गर्ने इसारा

१ अंगालोको इशाराः यदि आफ्नो पार्टनर(पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ । यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् ।
२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् ।
३) पार्टनरको नजिक आउनुः जब तपाईकी पार्टनर तपाईलाई मायाले अंगालोमा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत हो ।

४) तालमेल मिलाउनुः राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ । यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स (पुरुषको स्तन अर्थात छाति)मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् । रिपोर्टअनुसार यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ । हरेक मान्छे एक अर्कामा फरक हुन्छ । जरुरत मात्र यी कुराको छ कि आफ्नो पार्टनरमा ध्यान दिनुस् र उनको बडी ल्याग्वेंग (शारीरिक हाउभाउ)लाई बुझ्नुस् ।

WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger