Latest Updates :

यसकारण पराजित भइन् हिलारी,यदि हिलारी प्रधानमन्त्री भएको भए......................?

SHARE THIS POST :
२५ कात्तिक ।
मेरिकी जनताले परिवर्तन चाहिरहेका वेला क्लिन्टनले पुरानै नीति र कार्यक्रम आफ्नो प्राथमिकतामा राखिन् । र, यथास्थितिवादको प्रतिनिधित्व गरिन् । जबकि उनका प्रतिद्वन्द्वी ट्रम्पले नयाँ योजना अघि सारे, आप्रवासी र मुसलमानलाई देश निकाला गर्नेदेखि मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउनेसम्मका राष्ट्रवादी घोषणा गरे । क्लिन्टनलाई इमेल प्रकरणले पनि घाटा पुर्‍यायो ।
उनले फर्स्ट लेडी, विदेशमन्त्री र सिनेटरको रूपमा पाएको अनुभवले आफू योग्य उम्मेदवार भएको दाबी गरिन् । जसलाई अमेरिकी जनताले घमन्डी महिलाको रूपमा बुझे । अश्वेत, महिला र मुस्लिमको संरक्षण गर्ने उनको दाबी फितलो भयो, किनकि आठ वर्षदेखि उनकै दलको सरकार थियो ।
हिलारीको भावुक सम्बोधन
हाम्रो अभियान एउटा व्यक्तिका लागि थिएन र एउटा चुनावका लागि मात्र पनि थिएन । सिंगो राष्ट्रको लागि थियो, तर हामी पराजित भयौँ, त्यसैले हामी सबैको मनमा पीडा छ ।

नयाँ पत्रिकाबाट

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger