नेपालमा पनि धेरै मिडियाहरुले केहि समय अगाडी बाट अर्चना पनेरुको समाजमा नपच्ने फोटोहरु अपलोड गरिरहेका छन् तर यूटूबमा नै च्यानल क्रेड गरेर अश्लिल भिडियोहरु बनाउँदै अपलोड गरिरहेको देख्न सकिन्छ । जुन च्यानलको नाम 'कलियूग' राखिएको छ । यो च्यानलले बिगत केहि महिनादेखी अश्लिल भिडियो सुटिङ् गर्दै अपलोड गर्ने गरेको छ । यस्तो भिडियो नेपालमै सुटिङ् हुँदा र यसरी अश्लिल भिडियो अपलोड भैरहँदा किन सबै चुप छन् ?
कलियूगले राखेको भिडियो मध्ये एक भिडियो जसलाई अश्लिल भन्न मिल्छ या मिल्दैन ? आफै सोच्नुहोस्
कलियूगले राखेको भिडियो मध्ये एक भिडियो जसलाई अश्लिल भन्न मिल्छ या मिल्दैन ? आफै सोच्नुहोस्
