Latest Updates :

यौन धन्दा गर्दै आएका २१ जना यौन क्रियाकलाप गर्दागर्दै रंगेहात पक्राउ

SHARE THIS POST :
यौन धन्दा गर्दै आएका २१ जना यौन क्रियाकलाप गर्दागर्दै रंगेहात पक्राउ
भारतको देहरादूनको नजिकको जिल्लामा डिफेन्स कॉलोनीमा २१ जना सेक्स गर्दा गर्दै पक्राउ परेका छन् । उनीहरूले उक्त घर भाडामा लिएर यौन धन्दा चलाईरहेको बताईएको छ ।
पक्राउ पर्नेमा देहरादून, सहारनपुर, पश्चिम बंगाल, नेपाल, दिल्ली, पंजाबका युवतीहरू रहेको प्रहरीले जनाएको छ । उनीहरूसँग एक लाख २० हजार नगद, २० वटा मोबाइल सेट, आईपड र ल्यापटप फेला परेको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार उनीहरू डिफेन्स कॉलोनीमा सामान्य परिवार जस्ता बस्दै आएका थिए । छिमेकीहरूको उजुरीपछि प्रहरीले छापा मार्दा उनीहरूलाई आपत्तिजनक अवस्थामा भेटेको थियो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger