Latest Updates :

संसारका यी ४ देश जहाँ कैदीलाई डरलाग्दा यातना दिइन्छ !

SHARE THIS POST :
हालै इण्डोनेशियामा बनेको बलात्कारीलाई सजाय दिने सम्बन्धी कानून चर्चामा छन् । त्यहाँको कानूनलाई बलात्कार गर्नेहरुलाई नपुङ्षक बनाउने प्रस्ताव छ । तर त्यहाँ यो कानूनको विरोध भएको छ ।

संसार भर अपराधीहरुलाई सजाय दिन विभिन्न तरिका अपनाइन्छ । कैदमा राखिएका कैदीहरुलाई समेत कडा कडा सजाय दिने गरिन्छ । कतिपय देशमा खुल्लम खुल्ला र कतिपय देशमा गोप्यरुपमा यस्ता सजाय दिइन्छ ।

१. कैदीलाई नाङ्गै पारेर कुकुरलाई दिने

अमेरिका र इजिप्टमा यस्तो यातना दिने गरिन्छ । अमेरिकाले आतंकबाद सम्बन्ध मुद्धामा पक्राउ परेकाहरुलाई यस्तो सजाय दिने गरेको छ । यहाँ कैदीलाई नाङ्गै पारेर कुकुरलाई दिइन्छ । खासगरी अलकायदा सम्बन्ध भन्दै पक्राउ परेकाहरुलाई यस्तो यतना दिने गरेको बताइन्छ ।

२. बरफ जस्तो पानीमा रखेर यातना

चीनमा भ्रष्टाचारमा परेकाहरुलाई यस्तो यातना दिने गरिन्छ । कैदीहरुलाई दैनिक घण्टौं सम्म एक सेल भित्र राखेर बरफ जस्तो पानीमा राखिन्छ । त्यहाँका एक इन्भेष्टमेन्ट फर्मका प्रमुख इन्जिनियरलाई ३८ दिन सम्म यस्तो पानीमा डुवाइएको थियो । अन्त्यमा उनको निधन भएको थियो ।

३. डिब्बा भित्र कैदी

सिरियामा सरकारले त्यहाँका राजनीतिक विद्रोहीहरुलाई साँघुरो डब्बामा राखेर यातना दिने गरेको खुलास भएको थियो । हप्तौं सम्म सानो डब्बामा राखेर कैदीको मृत्यु हुने समय सम्म राख्ने गरिएको बताइन्छ ।

४. यातनामा चीननै सबैभन्दा खतरनाक देश


यातनाको कुरामा छिमेकी देश सबैभन्दा खतरनाक मानिन्छ । चीनमा अनेक किसिमले अपराधीलाई यातना दिने गरेको भन्दै मानव अधिकारवादी संगठनले समेत आलोचना गर्ने गरेका छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger