Latest Updates :

तस्बीर भित्रको खतरनाक रहस्य।

SHARE THIS POST :
तस्बीर भित्रको खतरनाक रहस्य। तस्बीर एउटा मौन आवाज पनि हो जसले नलेखिएको धेरै अक्षर पढाउछ नबोलिएको धेरै कुरा सुनाउछ। यो तस्बीर धेरै पुरानो एक युद्ध कालको तस्बीर हो जहा एउटा मान्छे आकृतिको बस्तुले रगत ओकेलेको जस्तो देखिन्छ उक्त ओकलेको रगत बाट ताल ताल बनेको पनि देख्न सकिन्छ। सयौ बर्ष अघि रूस र अमेरिकाको युद्ध हुदा अमेरिकाले हजारौ रुसिहरलाई मेसिनमा जिउदै पेलेर यसरी नै रगत ताल बनाएको थियो यो तस्बिरलाई उक्त कुराको संकेत मानिएको भनिन्छ। 



WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger