Latest Updates :

‘डेटिङ गएकी युवतीलाई प्रहरी भन्दै गरे सामूहिक बलात्कार’ हेर्नुहोस दर्दनाक भिडियो कसको मन छुन्न होला।

SHARE THIS POST :
‘डेटिङ गएकी युवतीलाई प्रहरी भन्दै गरे सामूहिक बलात्कार’ हेर्नुहोस दर्दनाक भिडियो कसको मन छुन्न होला।
आफूलाई प्रहरी बताउने दुईजनाले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलात्कार गरेका छन् । यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवतीमाथि
 बलात्कार गरेका हुन् । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।घटना गत १२ साउनमा बलाजुमाथिको मड्खु भ्यूटावरनजिकै भएको थियो । कपन बस्ने एक १८ वर्षीया युवतीलाई उनीहरुले भ्यूटावरनजिकै मकैबारीमा सामूहिक बलात्कार गरेका हुन् ।घले र खड्कालाई भक्तपुर प्रहरीले नगरकोटबाट पक्राउ गरेको हो ।
 यसरी भयो घटना


त्यसअघि युवती आफ्ना प्रेमीसँग पशुपति मन्दिर घुम्न गएकी थिइन् । त्यहाँ प्रेमीसँग फोटो खिच्ने क्रममा घले र खड्काले आफूहरुलाई प्रहरी भएको बताएर सार्वजनिक स्थानमा अमर्यादित गतिविधि गरेको भन्दै नियन्त्रणमा लिए ।युवकलाई खड्काले तथा युवतीलाई घलेले नियन्त्रणमा लिएका थिए ।घलेले युवीलाई हिँडाउँदै पशुपति मन्दिरबाट चाबहिलसम्म पुर्याएपछि बालाजुस्थित प्रहरी कार्यालय लैजाने भन्दै बस चढाएर त्यसतर्फ लगेका थिए ।भ्यूटावरनजिक पुर्याएपछि यौनसम्पर्क गर्न दिए छाडिदिने र नदिए जेलमा थुनिदिने भन्दै धम्क्याएर मकैबारीमा सामूहिक बलात्कार गरेका थिउ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger