प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा राष्ट्रहीत विपरितका कुनै सन्धी सम्झौता नगर्न सर्वसाधारण नागरिकहरुले खबरदारी गरेका छन् ।
मंगलवार राजधानीमा राष्ट्रिय सरोकार अभियान, माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियान र सरोकारवाला विज्ञ समूहले संयुक्त रुपमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म खबरदारी –र्यालीको आयोजना गरेको थियो । र्यालीपछि आयोजित सभामा अभियान्ताहरुले देशलाई दीर्घकाल हानी गर्ने कुनै सन्धी सम्झौता नगर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिए ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको सन्दर्भमा अहिले विभिन्न सन्धी सम्झौताको चर्चा भइरहेको भन्दै उनीहरुले राष्ट्रहीत विपरित कुनै पनि सम्झौता गर्न नहुनेमा जोड दिएका छन् ।

WATCH MORE VIDEOS