Latest Updates :

फास्ट ट्रयाक भारतलार्इ दिएर ५० कराेड कमिसन खाने दाउमा कांग्रेस सभापती देउवा

SHARE THIS POST :
काठमाडौँ – सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग आफैले बनाउने र आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेत सो आयोजनाकालागि रु दश अर्ब बजेट राख्ने तयारी गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा, नेता विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीलाई सबैभन्दा बढी पीडा भएको छ ।


भारतीय कम्पनीलाई ठेक्का दिन सकिएको खण्डमा सो आयोजनाबाट न्यूनत्तम ५० करोड रुपैया कसिमन पाइने आशामा रहेका उनीहरुले सरकारले नै सो परियोजना अगाडि बढाउने भएपछि तनावमा परेको बताइन्छ ।

भारतीय कम्पनीका नेपाली साझेदारका रुपमा देउवाका साला रहेका छन् । सालाको नाममा उनै देउवा नै त्यसको खास एजेन्ट रहेको काँग्रेसका एक नेताले जानकारी दिए । सभापतिमा पराजित रामचन्द्र पौडेल पक्षका विकास परियोजनासँग जानकार एक नेताकाअनुसार कमिसनको लोभमा देउवा निधि र कार्कीले उक्त परियोजना कुनै पनि हालतमा नेपालले बनाउन नहुने भन्दै धम्की नै दिन सुरु गरेका छन् ।


जनआह्वान साप्ताहिकबाट
WATCH MORE VIDEOS



earth will end in oct 2

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger