पाकिस्तान भारतको सम्बन्ध यति बेला एकदमै बिग्रेको बेला एक देशले अर्को देशका सेना मार्ने कार्य भैरहेको छ भर्खरै प्राप्त समाचार अनुसार भारत पाकिस्तान गरी भारतमा १४ र पाकिस्तानमा सात गरि २१ जनाको मृत्यु भाई सकेको छ भारत पाकिस्तानको सम्बन्ध मा पहिलेदेखि नै यस्ता हत्या हिंसा हुदै आएको छ जसमध्य भारतबाट सन 2013 मा पाकिस्तानले ५००० भन्दा बढी सैनिक गुमाएको थियो जसको कारण पाकिस्तानले भारतलाई माफ़ी दिन सक्दैन र पाकिस्तानले जस्तो सुकै अवस्थामा पनि युद्ध लडने चेतावनी दिएको छ। भारतले यसरी लगातार १० ठाउमा बेम आक्रमण गर्दा पाकिस्तानी ५००० सेनाको ज्यान गएको थियो।
पाकिस्तानी पत्रिका बाट साभार
WATCH MORE VIDEOS
