skip to main
|
skip to sidebar
इतिहासमा त्यस स्थानमा आइपुगेका एउटा शासकले अर्को शासकलाई मारिदिँदा कसरी गाउँलेले जित्नेको शासन र मृतकको आत्माको सास्ती भोग्दै आए भनेर उनीहरु वर्णन गरिरहेका थिए। वर्णन त्यसै स्थानलाई केन्द्रमा राखेर गरिएको थियो, जुन ठाउँ भएर केही मिनेटअघि मात्र हामी उक्लेका थियौं।बाकी भिडियोमा हेर्नुहोस।
SUBSCRIBE YOUTUBE CHANNEL