यौन स्वास्थ्य -के तपाईलाई कण्डम या सुरक्षाको कुनै साधन प्रयोग नगरी सेक्स गर्दा पनि गर्भ नरहने उपाय थाहा छ ?
कतिबेला गर्भ रहने या कतिबेला नरहने भन्ने कुरा महिलाको मासिक चक्रमा आधारित हुन्छ।
महिनावारीको समय भनेको गर्भ रहने वातावरण बिनाश भैरहेको समय हो महिनावारी सुरु भएको करीब ५/६ दिन भित्र रक्तश्राब रोकिने गर्दछ भने कसैको अली बढ़ी या काम दिन पनि हुन सक्छ जसलाई हामी महिनावारी गडबढीको रुपमा लीन सक्छौ। रक्त स्राब रोकिएपछि महिलामा फेरी गर्भधारणको लागि उचित समय को तैयारी हुन थाल्छ यसको लागि पूर्ण तैयार हुन २/३ दिन लाग्ने गर्छ। यसर्थमा महिनावारी सुरु भएको दिन देखि गन्दा ९ दिन सम्म गर्भ रहने संभावना हुदैन यो समय तपै कुनै साधन प्रयोग नगरी यौन सम्पर्क गर्न सक्नुहुन्छ भने १० दिन देखि १९ दिन सम्म गर्भ रहने निश्चित हुन्छ यो समयमा साधन प्रयोग गर्नु पर्ने हुन्छ २० दिनदेखि गर्भ रहने सम्भावना हुदैन यतिबेला फेरी महिलामा मासिक प्रक्रिया सुरु हुन तैयारी भइसकेको हुन्छ। अझ जानकारीको लागि तलको क्यालेण्डर हेर्नुहोस।