१४ वर्ष अगाडिको कुरा हो। भर्खर गीत गाउन सुरु गरेकी थिएँ। टेलिभिजनमा देखेर उहाँ (पेशल राई) ले मेरो बारेमा बुझ्न थाल्नुभएछ। मेरो फोन नम्बर पत्ता लगाएर एक दिन मलाई फोन गर्नुभयो। पहिलो कल गर्दा उहाँले फ्यानका रूपमा कुरा गर्नुभएको थियो। मलाई पनि उहाँको कुरा गराइ र स्वभाव राम्रो लाग्यो। त्यसपछि समयसमयमा हामीबीच कुराकानी हुन थाल्यो।
पढेको असल मान्छे भएकाले म पनि उहाँप्रति आकर्षित हुन थालेँ। मलाई उहाँले धेरैपटक प्रेम प्रस्ताव राख्नुभयो। मैले हुन्छ वा हुन्न केही भन्न सकेकी थिइनँ। परिवारको इच्छाअनुसार विवाह गर्ने सोच भएकाले उहाँको प्रेम स्वीकारेर अगाडि बढ्न सकेकी थिइनँ। पछि उहाँको परिवार नै मलाई माग्न मेरो घर आएपछि हाम्रो प्रेमले साकार रूप लियो। परिवारको स्वीकृतिमा मैले उहाँसँग विवाह गरेँ।
नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।
असारमा हाम्रो चिनजान भएको, असोजमा त विवाह भइहाल्यो। घरमा हामी दुईजनामात्र भएकाले टाढा जानुपर्ने आवश्यकता महसुस भएन। घरमा खुला वातावरण थियो। विवाहपछिका हरेक क्षण रोमान्टिक लाग्थ्यो। विवाह भएपछि म उहाँको भएँ भन्ने महसुस भयो। जब शारीरिक रूपमा नजिक भयौं, त्यसपछि हामीबीच जीवनमा कुनै कुरा बाँकी नभएजस्तो लाग्यो। जीवनले पूर्णता पाएजस्तो भयो। विवाहपछि श्रीमान्बाट असाध्यै माया पाएँ। त्यसले मलाई आफ्नो जीवनलाई अर्थपूर्ण र सुखद भनुभूति गरायो। यो एउटा खुसीको कुरा पनि हो। हाम्रो विवाह हुँदा उहाँ काठमाडौंबाहिर कलेज पढाउनुहुन्थ्यो। विवाहपछि जागिरको सिलसिलामा काठमाडौंबाहिर जानुभयो। हामी फोनमा घन्टौं कुरा गथ्र्यौं। त्यसबेला म उहाँ आउने दिन गनेर समय बिताउँथेँ। उहाँ आउने दिन मलाई संसार जितेजस्तो लाग्थ्यो। विवाहलगत्तै मेरो स्नातकोत्तर तहको परीक्षा भएकाले हनिमुन जाने मौका चाहिँ मिलेन। मैले पढाइ छोडेर जानेबारेमा सोच्न पनि सकिनँ। अर्को कुरा, घरमा हामी दुईजनामात्र भएकाले टाढा जानुपर्ने आवश्यकता महसुस भएन। घरमा खुला वातावरण थियो। विवाहपछिका हरेक क्षण रोमान्टिक लाग्थ्यो। हाम्रो विवाह भएको साल तिहारमा बुवासँग उहाँ जुवा खेल्न बाहिर जानुभयो। अहिलेसम्म स्मरण छ, म त्यो रातभर निदाउन सकिनँ।
मलाई हरेक क्षण उहाँ आफ्नैवरिपरि भइदिए हुन्थ्योजस्तो लाग्थ्यो। आँखाकै नानीभित्र राखुँजस्तो लाग्थ्यो। एक वर्षपछि छोरा जन्मियो। त्यसपछि बाहिर घुम्न जाने मौका झनै मिलेन। समय मिलेका बेला काठमाडौंवरिपरिका रमाइलो ठाउँतिरचाहिँ हामी घुम्न गइरहन्छौं। अहिले छोरा पनि ठूलो भइसकेको छ। अबचाहिँ समय मिलाएर नेपालबाहिर घुम्न जाने सोच बनाएका छौं। सायद त्यो समयले जीवनमा फेरि एकपटक रोमान्टिक वातावरण सिर्जना गर्नेछ। म अहिले त्यही समयको पर्खाइमा छु।स्रोत ओएस नेपाल
फेसबुक र ट्वीटर मा हामीसंग जोडिनुहोस
अमेरिकाले नेपाललाई थप भन्सार छुट दिने
होसियार..ढाका आक्रमणपछि आई.एस.आईबाट खतरामा नेपाल/खुला सिमाना बन्नेछ घातक भिडियो रिपोर्ट हेर्नुहोस
कतारमा मुदिर भागेपछि १ सय ३० नेपाली अलपत्र, उद्धारको अपिल
मिठाई बनाउनका लागि प्रयोग गरिँदै आएको झिङ्गा परेको घ्यू
लाग्ने भयो अब नेपाल–भारत सिमानामा काँडे तारबार, भारत जान र आउन भिषा प्रणाली सुरु हुने
पाल्पा बस दुर्घटनामा आमाले बसबाट फालेर बचेकी उनै बच्ची हुन समिक्षा जसले एसएलसी बोर्ड टपिन
एक करोड भन्दा बढी मनिसहरुले हेरीसकेको डरलाग्दो दोहोरो भिडन्त!!!
नक्कली प्रमाण पत्र धारी डाक्टर, इन्जिनियर र पाइलट देखि चर्चित पत्रकार ऋषि धमला सम्म
अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा ! कथा पढे पछी ढुंगा कै मन भए पनि आशु झर्छ !
काठमाडौं बाट फर्किएर भारत पुग्ने बित्तिकै सोनाक्षी सिन्हाले किन नेपाली लाइ यस्तो भनिन ?
दरबार हत्याकाण्डको रहस्य बल्ल खुल्यो... सबैभन्दा पहिले मारिएका थिए 'दीपेन्द्र’ भिडियो,
दरवार हत्याकाण्डको १५ बर्षपछी आयो यस्तो दुर्लभ भिडियो: को थियो दरवार भित्रै श्रुतिलाइ समाउन खोज्ने?(भिडियो हेर्नुहोस)
सन्नी लियोनिको अहिले सम्मकै सबै भन्दा खतरा भिडियो सार्वजनिक भयो हेर्नुस भिडियो!!!
काठमाडौंमा भूकम्पमा परि मृत्यु हुनेहरु आज भोलि यसरी मध्य रातमा किचकन्नी बनेर यसरी मान्छेहरुलाई तर्साउछ्न | विश्वास गर्ने कि न गर्ने ??? भिडियोमा हेर्नुहोस्
सबैजना बिना बाच्न सक्छौ तर आफ्नो आधा शरीर आफ्नो पतिको बिना बाच्न सक्दिनौ ,बिवाहितले पढ्नुपर्ने
Labels
Image Song ZEE TV अडियो अन्तरवार्ता कुराकानी खेलकुद गीत प्रबिधि प्रवास फोटो बिजनेस भिडियो भिडियोसमाचार मनोरन्जन मनोरन्जन भिडियो यौनजिज्ञासा राजनीति रोचक विचित्र संसार विश्व समाचार समाचार भिडियो स्वास्थ्य हाँस्यटेलिश्रृंखला