Latest Updates :

मोबाइलमा आउने रातो कल के हो किन यस्तो हल्ला फिजाइयो ?के रातो कल बाट मान्छे मरेकै हुन त ?जान्नुहोस यथार्थ त यस्तो पो रहेछ।

SHARE THIS POST :
मोबाइलमा आउने रातो कल के हो किन यस्तो हल्ला फिजाइयो ?के रातो कल बाट मान्छे मरेकै हुन त ?जान्नुहोस यथार्थ त यस्तो पो रहेछ।
त्यसैले ढुक्क भएर बस्नुस यस्तो हल्लाको खण्डन गर्नुस सक्नुहुन्छ भने पढ़ी सकेपछि यो पोस्ट शेयर गर्न नाभुलउ होला  ताकि भ्रम र त्रासमा  भएकाहरु  भ्रम त्रास दुबै बाट मुक्त बनून।

अहिले भाइरल भइरहेको हल्ला जनता भित्र भइरहेको भ्रम  अहिलेको लागि भ्रम मात्र भन्दा कुनै अत्युक्ति नहोला,यसबारे ६/७ बर्ष अगाडी नै मीडियामा निकै चर्चा भइसकेको छ। फेरी यो हल्ला कसरी चल्यो भन्ने बारे हामी सबै अनभिज्ञ नै छौ  तर सत्य के हो भने आधुनिकताको विकाश सँगै इलेक्ट्रोनिक सामग्री र इन्टरनेट बाट धेरै विकृति र खतरा भित्रिएको कुरालाई नकार्न सकिन्न  ,,रातो कल आउने कुरा पनि यसैको उपज हो। सन २०१० मा आतंककारीले मोबाइल प्रयोग गरी मान्छे मार्न सम्भब छ या छैन भन्ने कुराको टेस्ट गर्न मान्छेको दिमागमा डाइरेक्ट खतरनाक असर पार्ने र तत्काल मृत्यु पनि गराउन सक्ने मोबाइल भाइरस बनाए र टेस्ट को लागि मोबाइलमा भाइरस राखेर पठाउँदा नाइजेरियामा  २०१० मा ७ जनाको मृत्यु भएको थियो त्यस यता नेपालमा मात्र नभई संसारमै अहिले सम्म यो घटना दोहोरिएको कुनै रेडियो टेलिभिजनमा समाचार आएको छैन। नेपालमा अहिले भइरहेको मान्छे मरे रे भनिएको कुरा भने रे को कुरा मात्रै हो। यसमा अहिलेसम्म कुनै सत्यता भेटिएको छैन न त कुनै प्रमाण नै। त्यसैले ढुक्क भएर बस्नुस यस्तो हल्लाको खण्डन गर्नुस सक्नुहुन्छ भने पढ़ी सकेपछि यो पोस्ट शेयर गर्न नाभुलउ होला  ताकि भ्रम र त्रासमा  भएकाहरु  भ्रम त्रास दुबै बाट मुक्त बनून। 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger