Latest Updates :

हजुरलाई थाहा छ? एक मुखे रुद्राक्ष को १ सेयरले नसोचेको ठाउबाट धन लाभ हुन्छ,किनकी यसमा यस्तो अनौठो दैबि शक्ति भएको बिस्वास छ।

SHARE THIS POST :
रुद्राक्ष एक किसिम को दाना हो! रुद्राक्ष को रुख वा वृक्ष लाई रुद्राक्ष को रुख भनिन्छ! त्यहि महत्व पूर्ण रुख मा फल्ने दाना लाई नै रुद्राक्ष भनिन्छ ! हाम्रो हिन्दु धर्म मा रुद्राक्ष को रुख र दाना दुबैको उत्तिकै महत्वपूर्ण छ ! अहिले पनि हामीले विभिन्न घरहरुमा  रुद्राक्ष को रुख मा पूजा गरेको देख्दछौ  भने धेरै जस्तो रुद्राक्ष समन्धी ज्ञात भएका शिव भक्तहरु ले रुद्राक्ष को एउटा दाना लकेट बनाएर वा रुद्राक्ष को माला धारण गरेको पनि देखछौ ! रुद्राक्ष को महत्व को बारेमा हाम्रो हिन्दु धर्ममा सबै भन्दा धेरै उचाई छ ! यो पनि भनिएको छ कि रुद्राक्ष स्वोयम शिव भगवान हो र रुद्राक्ष दाना भगवान महादेव(पशुपतिनाथ) को प्रिय आभूषण पनि हो !रुद्राक्ष महत्व को बारेमा बिस्तृत जानकारी हाम्रो हिन्दु धर्म को थुप्रै ज्ञानबर्दक किताब र ठुला ठुला किताब जस्तै पुराण,देवी भागवत गीता,नेपाल महात्म्य,हिम्ब्वत खण्ड  मा सम्पूर्ण जानकारी सहित उल्लेख गरिएको छ !

WATCH MORE VIDEOS


रुद्राक्ष को उत्पन्न को बारेमा यो भनिएको छ कि रुद्राक्ष भगवान शिव को आखा को आशु बाट उत्पन्न भयिएको हो १ एकदिन शिवजी ले एक हजार वर्ष भन्दा बढी ध्यान गरेर आखा खोल्दा केहि थोपा आशु आखा बाट खसेको र खसेको ठाउँ बाट नै रुद्राक्ष को वृक्ष उत्पन्न भयिएको हो भनि पुराण मा उल्लेख गरिएको छ १ तेही रुद्राक्ष को वृक्ष मा नै रुद्राक्ष को दाना फ़ल्दछ १
रुद्राक्ष सब्द संस्कृत भाषा बाट निकालिएको हो १संस्कृत भाषामा रुद्राक्ष दुई वटा सब्द ले बनेको छ१ दुईवटा सब्द को नाम रुद्र ं आक्ष हो जहाँ  रुद्र भगवान शिव को धेरै नाम मध्ये एक हो भने आक्ष भन्ना ले आखाको आशु भनेर बुज्नसक्छौ१ रुद्राक्ष भगवान शिव को आशु को थोपा बाट उत्पन्न भयिएको हो

रुद्राक्ष मुखी कसरी पहिचान गर्ने
प्रत्यक रुद्राक्ष को दाना मा मुखी हुन्छ १ मुखी भन्ना ले रुद्राक्ष मा भएको प्राकृतिक धार हो १ विभिन्न प्रकारको रुद्राक्ष को विभिन्न मात्रामा धार हुन्छ१ कुनै रुद्राक्ष मा १ धर्का हुन्छ भने कुनै मा २ ओटा, कसैमा ३ वटा र कसैमा १० वटा धर्का पनि हुन्छ १  रुद्राक्ष दाना को धर्कारधाररलाईन लाई आखा र हात ले गन्न सकिन्छ१यो रुद्राक्ष को रुख मा कुनै मुखी सहित पनि फल्न सक्छ१ एउटा सिंगो रुख मा सबै मुखी छरिएर रुद्राक्ष फल्ने गर्दछ १धेरै जस्तो रुद्राक्ष को रुख मा एउटा समय मा एक मुखी पनि तेही,२ मुखी पनि तेही ,र थुप्रै मुखी पनि तेही रुख मा फ़ल्दछ१ रुद्राक्ष को रुख मा कुनै मुखी पनि फल्न सक्दछ

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger