Latest Updates :

पशुपती आर्यघाटमा जलाउनको लागि दाउराहरु ठिक्क पार्दा पार्दै एकाएक लाश यसरी घिस्रिन थालेपछी मलामीहरुमा भयो भागाभाग मुटु दर्रो बनाएर हेर्नुहोस यो अविश्वसनिय भिडियो

SHARE THIS POST :
बिचित्र संसार -
पशुपती आर्यघाटमा जलाउनको लागि दाउराहरु ठिक्क पार्दा पार्दै एकाएक लाश यसरी घिस्रिन थालेपछी मलामीहरुमा भयो भागाभाग मुटु दर्रो बनाएर हेर्नुहोस यो अविश्वसनिय भिडियो

बिचित्र संसार -सेप्टेम्बर ११ सँग जोडिएका अचम्मित पार्ने ९ तथ्यहरू…

आजकै दिन सन् २००१ मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमा विमान ठोक्काएर ध्वस्त बनाइएको थियो । आजको दिनलाई हरेक वर्ष विश्वले सम्झने गर्छ । उक्त घटना अल कायदा नामक आतंककारी संस्थाले घटाएको र यसको मुख्य योजनाकार उक्त संगठनका प्रमुख ओसामा बिन लादेन भएको बताइवदै आएको छ । ओसामा बिन लादेनलाइ यही आरोपमा सन् २०११ मा अमेरिकाले मारिपनि सकेको छ ।
तर, पनि यो हमलामा ओसामा बिन लादेन र उनको संगठनको संलग्नताका विषयमा प्रश्न उठ्ने गरेको छ । कतै यो हमला उनले गरेको नभइ एउटा ठूलो षड्यन्त्र त थिएन अमेरिकाको भन्नेहरू पनि धेरै छन् । आफ्नो प्रभावलाई कायम राख्न र अफगानिस्तानमा आक्रमण गर्नका लागी अमेरिकाले यस्तो चाल चलेको त होइन् भन्ने आशंका अहिलेसम्म पनि गरिएको छ र घटनाबारे अझै पनि धेरै अनुसन्धानहरू भइरहेका छन् । केही तथ्यहरूले पनि यस घटनालाई थप रहस्यमय बनाउँदै लगेको छ ।

- घटना लगत्तै ओसामा बिना लादेनले आफूले यो घटना नघटाएको बताएका थिए । तर, उनले यस घटनामा आफ्नो संलग्नता नरहेको बताएपनि उनका केहगी यस्ता भिडियोहरू सार्वजनिक गरिएको थियो, जहाँ उनले अमेरिकामा आफूले निकै भयानक आक्रमण गर्ने तयारी गरिरहेको बताएका थिए । अहिले क ती सबै भिडियोहरू गलत थिए भन्ने प्रश्न समेत उब्जिएको छ ।





यस घटनाबारे फेला परेका तथ्यहरुले घटनालाई रहस्यमय बनाउँदै लगेको छ । थाहा पाऔ अहिेलसम्म के-के तथ्य पत्ता लागेका छन् जसले उक्त घटनालाई झन् रहस्यमय बनाउँदैछ
- उक्त समयमा हमला गर्नका लागी ४ वटा विमान अपहरण गरिएको थियो । यसमध्ये दुई वटा वर्ल्ड ट्रेड सेन्टरमा, एउटा पेन्टागनमा र अर्को एक खुला स्थानमा दुर्घटनाग्रस्त भएका थिए । अमेरिकी रक्षा विभागले खुला स्थानमा दुर्घटनाग्रस्त भएको उक्त विमानको लक्ष्य ह्वाईट हाउस भएको जनाएको छ । तर, विशेषज्ञहरू भने किन व्हाइट हाउसमा नखसी खुला क्षेत्रमा खस्यो उक्त विमान भन्ने प्रश्न तेर्स्याइरहेका छन् । उनीहरुको भनाई छ, उक्त चौथो विमानलाई अमेरिकी सरकारले सुरक्षित स्थानमा उतारेको थियो र त्यहाँ कुनै पहिले नै क्षतिग्रस्त बनेको विमान राखेको थियो ।
- केही कमर्सियल कम्पनीहरूको पैसा युनाइटेड एयरलाइन्स र अमेरिकी एयरलाइन्समा लगानी गरिएको थियो । यसले पनि धेरै पहिले देखीनै यस घटनाबारे धेरैलाई जानकारी भएको विश्लेषकहरू बताउँछन् । ती कम्पनीहरूले उक्त घटनापछी आफूले निकै ठुलो रकम पाउने आशामा एयरलाइन्समा पैसा लगानी गरेका थिए ।
  

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger