Latest Updates :

निर्दयी आमाले गरिन् नाबालक छोरीको भुईमा पछारी–पछारी हत्या यस्ति आमा कसैलाई नपरोस चेतावनीको लागि शेयर गर्न नभुलौ

SHARE THIS POST :
निर्दयी आमाले गरिन् नाबालक छोरीको भुईमा पछारी–पछारी हत्या यस्ति आमा कसैलाई नपरोस चेतावनीको लागि शेयर गर्न नभुलौ
रौतहटको पँचरुखी गाविसमा बुधवार राति एक निर्दयी आमाले आफ्नै ड्ढ वर्षीया छोरीको हत्या गरेकी छिन् । छोरीको हत्या गरेको आरोपमा प्रहरीले राति नै उनलाई पक्राउ गरेको छ । पँचरुखी गाविसकी २२ वर्षीया सुतनी देवीले डेढ वर्षिय छोरी रिनाको गए राति गाविस भवन पछाडि रहेको बाँसघारीमा भुईमा पछारी–पछारी हत्या गरेको प्रहरीले जनाएको छ । बालिकाको हत्याको कारण भने अझै खुलेको छैन । जिल्ला प्रहरी कार्यालयका एसपी गणेशराज रेग्मीले आरोपीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताए । ‘के कारणले हत्या गरेको भन्ने सोधपुछ गर्दै छौं,’ रेग्मीले भने, ‘अनुसन्धान पछि मात्र कारण खुल्छ ।’

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger