Latest Updates :

हरेक बाबु आमा भगवान स्वरुप हुन्छन र छोरा छोरीलाई आफ्नो मुटुको टुक्रा सम्झन्छन तर यहाँ यस्तो भएन -हेर्नुहोस तपाइको मन अबस्य छूने छ। जसले आफ्नो बाबु आमालाई माया गर्छ उसले अबस्य हेर्छ।

SHARE THIS POST :
हरेक बाबु आमा भगवान स्वरुप हुन्छन र छोरा छोरीलाई आफ्नो मुटुको टुक्रा सम्झन्छन तर यहाँ यस्तो भएन -हेर्नुहोस तपाइको मन अबस्य छूने छ। जसले आफ्नो बाबु आमालाई माया गर्छ उसले अबस्य हेर्छ। 
हामिले कहिले नसोचेको र कल्पना नगरेको घटना घट्छ हाम्रो सामाजमा अनि समाचार बन्छ। यस्तै एक घट्ना घट्यो सिन्धुली मा आफ्नो ९१ बर्ष को बुबालाइ घर बाट निकाले पछि बुबा प्रहरी को सरण मा पुगेर आफ्नो छोरा ले घर बाट निकालेको कुरा जाहेर गरे पछि यो घटना मिडियामा आयो । सोही घटना को सेरोफेरोमा रहेर यो मुविको कथा तयार गरिएको छ ।
 शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा ,युबराज खत्री ,अशोक सुनार, सुरेस गुरुङको छायांकन ,युबराज खत्री को सम्पादन रहेको सर्ट मुवि बुबालाइ अंश मा युबराज खत्री ,बिमर्श केसि,शोभा भण्डारी ,पार्बती कुमाल र उषा बस्नेतको अभिनय रहेको छ ।
भिडीयो हेर्नुहोस्

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger