जो सँग सुते पनि उ चोखो हुन्छ प्रमाण केही हुदैन । हुन त भगवान ले पनि नारीलाइ नै ठगेका छन । कसैसँग यौन सम्पर्क राख्नासाथ नारी कै भर्जिनिटि क्षय हुन्छ । पुरुश त जस्ताको त्यस्तै । फेरी पुरुश हरुलाइ बिबाह पुर्ब वा बिबाह पश्चात भोग गर्न चाही परस्त्री चाहिन्
नेपाल विद्यार्थी संघ काभ्रेले बनेपामा केन्द्रीय पदाधिकारीलाई बधाई तथा दसैं तथा तिहारको शुभकामना आदानप्रदान गर्न आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै मन्त्री जोशीले त्यसो हुँदा कसैको भर र दबाबमा पर्नु नपर्ने बताए ।
‘राजनीति गर्ने मान्छेले उद्यम गर्नुपर्छ,’ उनले भने, ‘त्यसो भए कसैको भर पर्नुपर्दैन र कसैले अनुचित दबाब पनि दिन सक्दैनन् ।’
उनले युवा र महिलालाई उद्यमी बनाउन मन्त्रालयले कार्ययोजना बनाइरहेको जानकारी दिँदै अबको १० वर्षमा युवाहरुले कामको खोजीमा विदेशिनु पर्ने बाध्यता हट्ने दाबी गरे । नेविसंघका पूर्वमहामन्त्री समेत रहेका मन्त्री जोशीले विद्यार्थी नेताहरुलाई पार्टीको नेताभन्दा विद्यार्थीको नजिक हुन अनुरोध गरे ।
विचारभन्दा व्यक्तिको पछि लाग्ने प्रतिस्पर्धा भएको भन्दै सबै समूहलाई मिलाउने जिम्मेवारी अध्यक्ष महरको भएको दाबी गरे । नेविसंंघ अध्यक्ष नैनसिंह महरले फागुनमा कुनै पनि हालतमा स्ववियू निर्वाचन हुने भएकाले तयारी गर्न निर्देशन दिए ।
नेविसंघको ११ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यलाई मन्त्री जोशी र नेविसंघ काभ्रेका कार्यवहाक अध्यक्ष नृपेश बादेले सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।

WATCH MORE VIDEOS