Latest Updates :

मेरो प्रीय साथीहरू कृपया एकपटक पढ्नुहोला

SHARE THIS POST :
मेरो प्रीय साथीहरू कृपया एकपटक पढ्नुहोला र शेयर गर्नुहोला ।
मीडियाले रातो नंबर बाट आएको कलबाट मृत्यु भएको कुरा झुटो भएको ठहर गरी रहेको बेला ,भर्खरै रातो नंबर बाट आएको कल उठाउँदा एक युवतीको मृत्यु भएको खबर आएको छ के यो सत्य हो ?

अहिले जताततै रातो नम्बरको हल्ला सुन्न थालिएको छ । त्यो सत्य हो य झुटो भन्ने कुरामा मैले केही रहस्यमय कुरा पत्ता लगाएको छु । जुन म तपाईं साथीहरू सामु शेयर गर्दै छु । जुन DD News channel ले confirm गरेको रहेछ । मैले पढे अनुसार जब रातो नम्बर बाट आएको कल उठाइन्छ । त्यसबाट high frequency signal उत्पन्न हुन्छ र मानिसको brain hemorrhage भै मृत्यु हुनसक्छ । सन 2011 मा नाइजेरियामा एस्तै कल का कारण ७ जनाको मृत्यु भएको थियो । बदलिँदो बैज्ञानिक युगमा मलाइ यो कुरा सत्य हो जस्तो लाग्छ । त्यसैले तल दिइएको नम्बरहरु जुन रातो नम्बर भएर कल आउँछ । त्यसलाई रिसिभ नगर्नुहोला तथा नचिनेको नम्बर बाट आएको कल न उठाउनु होला ।

7888308001
9301648121
9876266211
9888844157
9876715587
हाम्रो सुरक्षाको जिम्मेवारी हाम्रै हातमा छ सचेत बनौं सतर्क रहौं !
तर नेपालमा भने यसकारण मृत्यु भएको कुनै ठोस प्रमाण पाइएको छैन र माथिको समाचार कुनै मीडियाले गलत प्रचार गरेको मात्र हो

तर यसबारे गूगलमा सर्च गर्दा यस्तो इन्फर्मेसन भेटिएको छ जसमा रातो रंगमा आएको यस्तो कल  यी नंबर भनी देखाइएको छ र यसले भन्छ की यस्तो कल बाट high frequency signal उत्पन्न हुन्छ र मानिसको brain hemorrhage भै मृत्यु हुनसक्छ र ७ जनाको यसैकारण मृत्यु भइसकेको छ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger