कामको दबाव, पारिवारिक तनाव, आर्थिक समस्या लगायतका समस्याका कारण प्राय: चैनले निदाउन सकिँदैन । निद्राको कमीका कारण स्वास्थ्य समस्या पनि देखा पर्छ ।
तनाव र स्वास्थ्य समस्यामात्रै होइन, निद्रालाई प्रभावित बनाउने अर्को तत्व पनि छ, त्यो हो खानपान । सायद तपाईंलाई थाहा नहुनसक्छ, हाम्रो निद्रालाई डिनरले धेरै हदसम्म प्रभावित पार्न सक्छ ।

सावधान रातको बेला खानै नहुने कुराहरु जानिराखौ