.नेपालीको लागि खुशीको खबर यो साल DV भर्ने गरीब देश(नेपाल लगायत )का सबैलाई अमेरिकाले आफ्नो देश लैजाने त्यसपछि अमेरिका जाने DV बन्द गर्ने ट्रम्प को निर्णय।
अमेरिकामा ट्रम्प जीते सँगै एसियामा हलचल भएको छ हलचल को कारण यो हो की ट्रैम्प प्रवासीको बिरुद्धमा छन। हाल अमेरिकामा ५०% त प्रवाशी मात्र छन ,ट्रम्पका अनुसार ऊनि प्रवासीलाई आफ्नो देशबाट हटाउने तैयारीमा छन। जब अमेरिकामा ५०% त प्रवाशी नै छन भने ट्रम्पले एकै झट्कामा सब प्रवासीलाई हटाउनु सम्भावनाको कुरा होइन तर पनि ऊनि यो गर्न सक्दैनन भन्ने पनि छैन ऊनि यसैको तयारीमा छन अहिले कम्तिमा विभिन्न देशबाट करोडौ मानिसले DV भरेको तथ्याङ्क छ र ट्रम्पले भर्खरै एउटा अचम्मको निर्णय गरि एक विज्ञप्ति जारी गरेका छन ,जसमा उनले गरीब रास्ट्रबाट यो साल DV भर्ने सम्पूर्णलाई अमेरिका लैजाने निर्णय गरेको र त्यसमध्य नेपाल पनि रहेको छ यो हो नेपालीको लागि खुशीको खबर
प्यारा पाठक मित्रहरु यो एउटा मनगढन्ते लेख मात्र हो बिस्वास नगर्नुहोला,किनकी मैले पनि DV भरेको छू हरेक पल यस्तै सोचने गर्छु।

It is just satirical article
Thanks for reading
Writer -Sagar Khatri