यति धेरै जनताले बिरोध गरेको सरकार अहिलेसम्म देखेको थिइन
बुझ्न नसकेको कुरा कतै बाट बिरोध नभई सबले चर्चा गर्दा नि ओली सरकार ढल्यो ,चारै तीर बाट यतिका बिरोध हुदा पनि प्रचण्ड सरकार चाही किन ढल्दैन ?के हो यसको राज ?
, २०७३ काठमाडौं : ५ नम्बर प्रदेश टुक्राएर सरकारले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा बुधबारदेखि अर्घाखाँचीमा अनिश्चितकालिन बन्द आव्हान गरिएको छ।
संशोधन प्रस्ताव फिर्ता गराएरै छाड्ने नेताहरूको उद्घोष, यस्ता छन् आन्दोलनका कमान्डर
750बुटवल, १८ मंसिर । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । ५ नम्बर प्रदेशका १२ वटै जिल्लाका नेता, कार्यकर्ता तथा सांसदहरूको उल्लेख्य सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ५ नम्बर प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलका नेता र जनताको जनसहभागिताले बुटवल सडक भरिभराउ भएको थियो । सडकमा जनसागर उर्लिएपछि प्रहरीलाई सुरक्षा व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको थियो ।
आजको नयाँ पत्रिकामा खबर छ– बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध प्रदर्शनको नेतृत्व एमाले नेता विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारीसहित विभिन्न दलका केन्द्रीयस्तरका नेताले गरेका थिए । विरोध ¥याली सुरु हुनुअघि १२ वटै जिल्लाका नेता कार्यकर्ताको भेला गरिएको थियो । भेलालाई एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका रायमाझी र कांग्रेसका भण्डारीलगायतले सम्बोधन गरेका थिए ।
प्रदर्शनमा बुटवलका सबैजसो संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए । बुटवलमा जनसागर उत्रिएपछि नेताहरू पनि हौसिएका थिए । उनीहरूले संशोधन प्रस्ताव फिर्ता नगराउँदासम्म आन्दोलन तेज पार्ने उद्घोष गर्दै विजय हासिल गरेरै छाड्ने दृढता व्यक्त गरेका थिए । सदन र सडकबाट सो प्रस्ताव फिर्ता गराउने उनीहरूले बताए
यस्ता छन् आन्दोलनका कमान्डर
प्रदेश नम्बर ५ टुक्रिन नदिन मुख्य तीन दलका केन्द्रीयस्तरका नेताहरू कमान्डरका रूपमा खटिएका छन् । एमाले नेता विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारी कमान्डरका रूपमा छन् ।